त्रिशुली नदीमा हाम फालेका निर्मलको जिवितै उद्दार
थानकोट ।
प्रहरीले त्रिशुली नदीमा हाम फालेका एक युवालाई प्रहरीको सहयोगमा जिवितै उद्दार गरिएको छ ।
बिहीबार त्रिशुली नदीमा हाम फालेका सिन्धुलीका निर्मल कार्कीको उद्दार गरिएको प्रहरीले जनाएको छ । उनको अहिले ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार चितवनकाे फिस्लिङ र गाेरखाकाे गण्डकी गाउँपालिका जाेड्ने माेटरेबल पुलबाट कार्की त्रिशुलीमा हाम फालेका थिए ।
तस्बिरः विनोद श्रेष्ठ











