सरकारप्रति काठमाडाैं महानगरका मेयरको आक्रोश, सिहंदरबारमा आगो लगाइदिने चेतावनी

Thankot Times

थानकोट ।

काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहले सरकारप्रति आक्रोश पोखेका छन् । 

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले सिहंदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् । 

उनले लेखेका छन्ः 

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *