चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

हालका प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यको स्थानमा हेमराज अर्याल आएका हुन् ।

हालका प्रमुख प्रशासकीय अधिकृत आचार्य गत भदाै २७ गतेबाट चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *