आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटः समुह चरणको अन्तिम खेल खेल्दै नेपाल

Thankot Times

थानकोट।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज समुह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दैछ ।

। यसअघि समुह चरणमा लगातार चाैथो जित दर्ता गरेर यूएई र नेपाल  सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलको विजेता समुह विजेता बन्नेछ ।

समान ४ खेलबाट ८-८ अंक भएतापनि कम रन रेटका आधारमा नेपाल दोश्रो स्थानमा छ ।

मलेसियाको क्वालाम्पुरमा नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनु पर्ने खेल ओसिलो पिचका कारण टस हुन सकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *