दुई महिनापछि बागमती प्रदेशसभाको बैठक आज बस्दै

Thankot Times

थानकोट । 

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । 

गत सोमबार दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । 

प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागि सरकारले विगतमा गरेका सहमति पालना गर्नुपर्ने बताएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *