काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्नेच्यूडको भूकम्पको धक्का

Thankot Times

थानकोट ।

काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ ।

साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिए ।

भूकम्पको कम्पन काठमाडाैं उपत्यकाका तीनवटै शहरमा महशुस गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *