दशैंका लागि भाेलि साेमबारबाट खसीबाेका बिक्री गरिने

Thankot Times

थानकोट ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष दशैंका लागि खसीबोका र च्याङ्ग्रा भोलि(सोमबार)देखि बिक्री गर्ने तयारी गरेको छ।

खसीबोका र च्याङ्ग्रा काठमाडौं आउने क्रममा रहेको लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

आज बेलुका आइपुगे भोलिबाटै बिक्री शुरु गर्ने सुवेदीले जानकारी दिइन्।

उनका अनुसार यो वर्ष २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा मगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ