नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो, मंसिर २९ गतेसम्म दरखास्त दिन पाइने (सूचनासहित)

Thankot Times

थानकोट ।

नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ ।

प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।

इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ ।

प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ