महाष्टमीकाे बिहानै काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

बिहान ७:३९ बजे भूकम्पको धक्का महशुस गरिएको थियाे ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका वरपरका सबै जिल्लामा महशुस भएकाे बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *