विश्वकप क्रिकेटः दक्षिण अफ्रिका र श्रीलंकाको जित, आज अपराजित भारत र न्युजिल्याण्डबीच खेल

Thankot Times

थानकोट ।

भारतमा जारी एकदिवसीय विश्वकप २०२३ मा हालसम्म अपराजित रहेका दुई टोली भारत र न्युजिल्याण्ड आज आमनेसामने हुँदैछन् ।

खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशालामा दिउँसो २:१५ बजे हुनेछ।

प्रतियोगिता अन्तर्गत हिजो शनिबार सम्पन्न खेलहरूमा क्रमश श्रीलंका र दक्षिण अफ्रिकाले जित हात पारेका थिए ।

प्रतियोगितामा सहभागी सबै १० वटै टोलीहरूले ४-४ खेल खेल्दा पछिल्लो अंक तालिका यसप्रकार रहेको छः


Leave a Reply

Your email address will not be published. Required fields are marked *