दसैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी

Thankot Times

थानकोट ।

दसैंको टीका र जमरा लगाउने क्रम आज बिहानैदेखि सुरु भएको छ । हिजाे मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन्। यो क्रम कोजाग्रत पूर्णिमा (शनिबार) को दिनसम्म रहन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *