अविश्वास प्रस्ताव असफल भएपछि एन्फा अध्यक्ष पंकज नेम्वाङको पद जोगियो

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघको विशेष साधारण सभामा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ ।

मकवानपुरको हेटाैंमा बिहीबार भएको मतदानमा अविश्वासको प्रस्ताव असफल भएको हो ।

कुल ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको उक्त निर्वाचनमा ३४ मत भने खसेन् ।

कुल ५३ मत खसेकोमा १ मत बदर भएको छ भने अध्यक्ष हटाउने प्रस्तावको पक्षमा ० मत र विपक्षमा ५२ खसेको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ