काठमाडौं महानगरले माग्यो करारमा सेवामा ३२ जना कर्मचारी (सूचनासहित)

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले करारमा सेवामा ३२ जना कर्मचारी माग गरेको छ । 

फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो । 

योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । 

आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ । 

16-1699579906.jpg


Leave a Reply

Your email address will not be published. Required fields are marked *