सुनको मूल्य घट्दा चाँदीको स्थिर
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ ह
तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा करोबार भएको छ ।
चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।
जार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।













