चन्द्रागिरि वरपर हल्का वर्षा

Thankot Times

थानकोट। 

चन्द्रागिरि नगर लगायत काठमाडाैं उपत्यकाका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती, कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

‘उपत्यका आसपासका स्टेसनमा कति पानी पर्याे भनेर रेकर्ड त भइसकेको छैन्। तर पानी परेको सूचना प्राप्त गरेका छौँ,’ मौसमविद्हरूले भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *