उत्कृष्ठ लोगो डिजाइनलाई नागार्जुन नगरपालिकाले ५० हजार रूपैयाँ पुरस्कार दिने

Thankot Times

थानकोट ।

संमृद्ध नागार्जुनको आधार पर्यटन सहितको पूर्वाधार नारा रहेको नागार्जुन नगरपालिकाको माैलिक पहिचान, विशेषता झल्कने, नगरको गाैरव र एकतामा सकरात्मक प्रभाव पार्ने लोगो डिजाइनका लागि प्रस्ताव आह्वान गरेको छ ।

बैशाख २७ गते एक सूचना जारी गर्दै नगरले नगरको निर्णय बमोजिम सो लोगो डिजाइनका लागि प्रस्ताव माग गरेको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८७ बमोजिम खुल्ला प्रतिस्पर्धामा ३० दिनभित्र इच्छुकले लोगो डिजाइनको प्रस्ताव पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *