नागढुङ्गा नाकामा ठूलो परिमाणमा लागुऔषध बरामद
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०२ नागढुङ्गामा ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ ।
सोमबार बिहान नागढुङ्गामा प्रहरीले लागुऔषध बरामद गरेको हो ।
यद्यपी सो बारेमा विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।















