झिसमिसेमा मुगुमा भूकम्प गयो
थानकोट।
बुधबार बिहानै मध्यपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा मुगुजिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
मुगुसहित आसपासका जिल्लामा सो धक्काको महशुस गरिएको बताइएको छ ।













