महिला एशिया कप-२०२४ को उपाधि आयोजक श्रीलंकालाई, फाइनलमा भारत ८ विकेटले पराजित

Thankot Times

थानकोट ।

भारतलाई पराजित गर्दै महिला एशिया कप-२०२४ को उपाधि आयोजक श्रीलंकाले जितेको छ ।

भारतले पेश गरेको १६५ रनको मजबुत लक्ष्य घरेलु टोली श्रीलंकाले २ विकेटको क्षतिमा १९औ ओभरमा पूरा गर्यो ।

श्रीलंकाले पहिलोपटक महिला एशिया कप क्रिकेटको उपाधि जितेको हो । भारतले ७ पटक यस उपाधि जितेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *