यसकारण तपाँईको टेलिभजनमा भारतीय च्यानल प्रसारण भएका छैनन्
थानकोट ।
याद गर्नुभयो तपाँईको टेलिभजनमा कतिपय भारतीय टेलिभजनका प्रसारण देखिएका छैनन् ।
नेपालमा गत बिहीबारदेखी भारतीय टेलिभिजनको प्रसारण रोकिएको हो ।
विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेका हुन् ।
नेपालका टेलिभिजन सेटमा सोनी, स्टार लगायत कम्पनीका प्रसारण बन्द भएका हुन् ।















