सुनको मूल्य अहिलेसम्मकै उच्च

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

मंगलबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

जुन नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ ।

चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *