नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
थानकोट ।
सत्ता नेतृत्व गरिरहेको दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
बैठक साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने सो पार्टीका अक्षय तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।










