मनकामना केबलकार सेवा आजबाट पुनः सुचारु
थानकोट ।
यमपञ्चकका दुई दिन सेवा बन्द गरेको मनकामना केबलकार आजबाट पुनः सुचारु भएको छ ।
कार्तिक १७ र १८ गते मनकामना केबलकार सेवा स्थगित रहेको थियो ।
पूर्वनिर्धारित तालिका अनुसार दुई बन्द रहेको केबलकार सेवा आजबाट सुचारु गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।














