बागमती प्रदेशका मुख्यमन्त्री आज थानकोट आउँदै

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा अहिले बिहान थानकोट आउने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री लामा बिहान ८ बजे थानकोटस्थित प्राथमिक अस्पतालमा उपकरण हस्तान्तरण कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *