मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले सचिव बढुवा तथा सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *