चन्द्रागिरि नगरमा यही साता आठाैं प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने
थानकोट ।
चन्द्रागिरि नगरमा यही साता आठाैं प्रशासकीय अधिकृत हाजिर हुने भएका छन् ।
चन्द्रागिरिसहित उपत्यकाका ४ स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएनन्
यसअघि फागुन १ मा संघीय मामिला मन्त्रालयले उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तथापी, रमानापत्र बुझेर पनि लामिछानेले चन्द्रागिरि नगरमा हाजिर गर्न पाएका थिएनन् ।
चन्द्रागिरि र दक्षिणकाली नगरका मेयर आफ्नो अडानबाट टसको मस नभएपछि….
नगरमा लामिछानेलाई नै हाजिर गराइने हो वा अर्कै कर्मचारीले प्रशासकीय अधिकृतको रुपमा सरुवा हुन लागेका हुन् सो भने खुलाइएको छैन् ।
चन्द्रागिरि नगरमा आठाैं प्रमुख प्रशासकीय अधिकृतले किन हाजिर गर्न पाएनन् ?
‘यही साता आठाैं प्रशासकीय अधिकृत हाजिर हुनुहुनेछ’- स्रोतले भन्यो ।













