मेयर बालेनलाई उक्साउँदै मेयर हर्क- बालेनजी, सो योर पावर !

Thankot Times

थानकोट ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो शक्ति देखाउन भन्दै उक्साएका छन्।

काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाईंको प्रसङ्ग जोड्दै साम्पाङले शाहलाई यसरी उक्साएका हुन्।

‘मेयरको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा बस्ने अधिकार हुँदैन। बालेनजी, सो योर पावर,’ साम्पाङले फेसबूकमा लेखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *