धुनिवेशी नगरपालिकाले माग्यो अग्नी नियन्त्रकसहित पाँच जना कर्मचारी

Thankot Times

थानकोट ।

धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाले पाँच जना कर्मचारी माग गरेको छ ।

नगरले शुक्रबार एक सूचना जारी गर्दै एक जना अग्नी नियन्त्रक र चार जना कार्यालय सहयोगी पदमा कर्मचारी माग गरेको हो ।

शुक्रबारबाट १५ दिनभित्र ती पदमा योग्यता पुगेका नेपाली नागरिकहरुले दरखास्त पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

सूचना हेराैं 


Leave a Reply

Your email address will not be published. Required fields are marked *