गणेशमान सिंह मार्गको थानकोट-चन्द्रागिरि खण्ड कालोपत्रे हुँदै, आजबाट ३ दिन सडक बन्द गरिने

Thankot Times

थानकोट ।

गणेशमान सिंह मार्गको थानकोट-चन्द्रागिरि खण्ड कालोपत्रे हुने भएको छ।

सो सडक स्तरोन्नतिको जिम्मा पाएको बी एस पी जयश्री महालक्ष्मी जेभीले आज (बिहीबार) बाट कार्य सुरु भएको जनाएको छ ।

गणेशमान सिंह मार्गको चेनेज २+९०० देखी चेनेज ३+७१० र चेनेज ६+००० देखी ८+५०० सम्म कालोपत्रे हुन लागेको कम्पनीले जनाएको छ ।

जसका लागि बिहीबारबाट ३ दिन सो सडक खण्डमा सवारी सञ्चालन बन्द गरि कार्य अघि बढाइने चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *