रास्वपाले गर्‍यो संसद् बैठक बहिस्कार

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ ।

यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो ।

बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *