नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सर्यो
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको मिति सरेको छ ।
यसअघि, असार १५ गते बैठक बस्ने भनिएको थियो ।
अब बैठक असार १६ गते (सोमबार) बस्ने दिउँसो १ बजेका लागि तोकिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।












