विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा गर्ने नेकपा एमालेको निर्णय

Thankot Times

थानकोट ।

नेकपा एमालेले पार्टीका नेतृद्वय डा. विन्दा पाण्डे र उषाकिरण तिमिल्सनाको निलम्बन फुकुवा गरेको छ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीव ज्ञवालीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *