एसइई को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको हो ।

२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ