वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अमेरिका प्रस्थान
थानकोट ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्।
श्रेष्ठ गएराति अमेरिका प्रस्थान गरेका हुन् ।
राष्ट्रिय सभाका सदस्यसमेत रहेका श्रेष्ठले सार्वजनिकरुपमा भ्रमणबारे जानकारी गराएका छैनन्।












