नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्याे

Thankot Times

थानकोट ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो।

जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *