ग्लोबल आइएमई बैंकको थानकोट शाखा आज दिउँसो १ बजेसम्म खुला रहने

Thankot Times

थानकोट ।

गाइजात्रा पर्वको अवसरमा आज बागमती प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले प्रदेश राजपत्रमा उल्लेख भएअनुसार आज प्रदेशका सबै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आज सार्वजनिक बिदा भएपनि ग्लोबल बैंकका विभिन्न शाखा खुल्ला हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार बिहान १० बजेबाट दिउँसो १ बजेसम्म बैंकको थानकोट लगायत यसप्रकारका शाखा खुल्ला हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *