विधायन समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।

बैठक साढे २ बजे बस्नेछ ।

उक्त विधेयक, २०८१ पुस २३ गते राष्ट्रिय सभामा दर्ता भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *