संघीय संसद्अन्तर्गत संघीयता सबलीकरण समितिको बैठक बस्दै
थानकोट ।
संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
बैठकमा समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यसूची छ ।












