विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाल नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा सो निर्णय भएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *