असोज २० गतेसम्म काठमाडाैं भित्रने र बाहिरिने लामो दूरीका यातायात बन्द

Thankot Times

थानकोट ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ