चन्द्रागिरि वडा नं. ८ मातातिर्थमा आज आइतबार शोक बिदा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थमा आज आइतबार शोक बिदा दिइएको छ ।
वडा कार्यालयले आज बिहान एक सूचना जारी गरि एक दिनका लागि शोक बिदा दिइएको जनाएको हो ।
वडाध्यक्ष प्रल्हाद रिजालका अनुसार तत्कालीन मातातिर्थ गाविसका उपाध्यक्ष कृष्ण बहादुर केसीको कार्तिक ७ गते निधन भएको शोकमा आज वडा क्षेत्रमा शोक बिदा दिइएको हो ।
सूचना हेराैंः













