मकवानपुरसहित २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

Thankot Times

थानकोट ।

गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गरेको छ ।

आइतबार मन्त्रालयले ३६ सहसचिवकाे सरुवा गर्दा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको समेत जिम्मेवारी हेरफेर गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सहसचिव सरुवाको निर्णय गरेका हुन् ।

रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, जुम्ला, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही र सिरहाका प्रजिअको सुरुवा गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *