सुदुरपश्चिममा भूकम्पको धक्का

Thankot Times

थानकोट।

दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार, दार्चुलाको तावाघाट केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *