प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपा द्वारा समानुपातिक उम्मेदवार आह्वान

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ।

सौराहामा शुक्रबार र शनिबार (कार्तिक २१ र २२) २ दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकको १० बुँदे निर्णय सार्वजनिक गर्दै रास्वपाले समानुपातिका उम्मेदवार आह्वान गरेको हो।

बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखा प्रस्तुत गरेका थिए। त्यसैमा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *