मातातिर्थमा जुवातास खेलिरहेका करिब २० जना पक्राउ, लाखौं रुपैयाँ बरामद
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थमा जुवातास खेलिरहेका करिब २० जना सोमबार साँझ पक्राउ परेका छन्।
उनीहरूको साथबाट लाखौं रुपैयाँ बरामद बुझिएको छ।
पक्राउ परेका व्यक्तिहरुलाई प्रहरी वृत्त थानकोट लगिएको छ ।
यसबारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ।












