धादिङका प्रहरी प्रमुख तीन महिनामै फेरिए

Thankot Times

थानकोट ।

धादिङका प्रहरी प्रमुखको सरुवा भएको छ ।

धादिङमा जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालिरहेका एसपी भेषराज रिजाललाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयले सुमित खड्कालाई पठाउने निर्णय गरेको हो ।

रिजाल ३ महिनाअघि मात्र धादिङ गएका थिए । खड्का प्रहरी हेडक्वार्टरमा कार्यरत थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *