चन्द्रागिरि-२ वाडभञ्जाङमा थपिए ३१३ जना मतदाता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं.२ वाडभञ्ज्याङमा ३१३ जना मतदाता थपिएका छन् ।

शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि ३१३ जना मतदाता थपिएका हुन् ।

२०७९ मंसिरको आम निर्वाचनमा यहाँ २५८७ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ३१६८ जना पुगेको हो ।

यस वडामा एक मतदान केन्द्र निर्धारण गरिएको छ ।

चन्द्रागिरिमा थपिए ४ हजार ५ सय ७४ जना मतदाता, कुन वडामा कति मतदाता थपिए ? (सूचीसहित)*


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ