सरकार र दुर्गा प्रसाईंबीच सहमति

Thankot Times

थानकोट ।

सरकार र दुर्गा प्रसाईं समूहबीच सहमति भएको छ ।

बुधबार सरकारका तर्फबाट सञ्चार  तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका तर्फबाट प्रसाईंले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रसाईंले २७ बुँदे माग राखेका थिए ।

उनीहरूबीच के–के विषयमा सहमति भयो भन्ने विषय चाहिँ सार्वजनिक गरिएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ