५२ करोडको भिडियो भन्दै प्रचार गरेका दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

Thankot Times

थानकोट ।

दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।

साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले पत्र आएको पुष्टि गर्दै अनुसन्धान सुरु भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ