प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: यी हुन एमालेका १६५ क्षेत्रका उम्मेदवार
थानकोट ।
नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।
यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेदवार संख्यामध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए।
एमालेले प्रत्यक्षतर्फ थोरै महिलालाई मात्रै उम्मेदवार बनाएको छ।















